काेराेना भाइरस

कस्तो हो यो भाइरस साथीहरुसँग भेटघाट गर्न नि नपाउने कस्तो हो यो भाइरस आफन्तहरु सँग कुरा गर्दा नि माक्स लगाउनु पर्ने । कस्तो हो यो भाइरस विश्वमै आतंक पैmलाउने कस्तो हो यो भाइरस गरीबहरुले खान नि नपाउने । कस्तो हो यो भाइरस संसारभर कसरी पैmलियो भन्ने पनि पत्ता लगाउन नसकिने कस्तो हो यो भाइरस जस्को औषधि पनि बनाउन समय लाग्ने । कस्तो हो यो भाइरस चमेरोबाट सुरु भएको कस्तो हो यो भाइरस जसले हामीलाई खानपिनमा सजग बनाएको स्वस्थ खान र सुरक्षित बस्न पाठ पढाएको ।।।