काेराेना भाइरस

कस्तो हो यो भाइरस
साथीहरुसँग भेटघाट गर्न नि नपाउने
कस्तो हो यो भाइरस
आफन्तहरु सँग कुरा गर्दा नि माक्स लगाउनु पर्ने 

कस्तो हो यो भाइरस
विश्वमै आतंक पैmलाउने 
कस्तो हो यो भाइरस
गरीबहरुले खान नि नपाउने ।

कस्तो हो यो भाइरस
संसारभर कसरी पैmलियो भन्ने पनि पत्ता लगाउन नसकिने
कस्तो हो यो भाइरस
जस्को औषधि पनि बनाउन समय लाग्ने ।

कस्तो हो यो भाइरस
चमेरोबाट सुरु भएको
कस्तो हो यो भाइरस
जसले हामीलाई खानपिनमा सजग बनाएको
स्वस्थ खान र सुरक्षित बस्न पाठ पढाएको ।।।

Comments

Popular posts from this blog

लकडाउनमा मेराे दैनीकी