Posts

Showing posts with the label #Poem

काेराेना भाइरस

Image
कस्तो हो यो भाइरस साथीहरुसँग भेटघाट गर्न नि नपाउने कस्तो हो यो भाइरस आफन्तहरु सँग कुरा गर्दा नि माक्स लगाउनु पर्ने  । कस्तो हो यो भाइरस विश्वमै आतंक पैmलाउने  कस्तो हो यो भाइरस गरीबहरुले खान नि नपाउने । कस्तो हो यो भाइरस संसारभर कसरी पैmलियो भन्ने पनि पत्ता लगाउन नसकिने कस्तो हो यो भाइरस जस्को औषधि पनि बनाउन समय लाग्ने । कस्तो हो यो भाइरस चमेरोबाट सुरु भएको कस्तो हो यो भाइरस जसले हामीलाई खानपिनमा सजग बनाएको स्वस्थ खान र सुरक्षित बस्न पाठ पढाएको ।।।

Aditya Loves Horses

My Poem: Aditya Loves Horses Aditya Mahat, Apex Li fe School, Class 5, Saraswati Nagar, Kathmandu   They are wild and free, Some are nice and tame, Horses are so different; They will never be the same They are really cool pachers And I mean the way they dressage Don’t you just love them? Then you are like me, Happy and horse crazy ! Published in   http://www.ketaketionline.com/