Posts

The clever brothers and evil Coronavirus

Image
    Once upon a time, there was a kingdom that wa s neither in the land nor the sea. It was in the clouds. In the kingdom lived two brothers Oliver and James. Oliver was intelligent, on the other hand, James was not as smart as his elder brother. One day Oliver and James told King “Your Majesty the humans are suffering from cold because they don’t know how to light up the fire so please give us some of your firepowers”. But the King refused and told "No if you want to teach humans how to light up the fire then ask the Magical Harry to lend his power ‘’.   The next day the king saw the magic ball to know what humans were doing. Then he noticed that Oliver was giving some firepower to humans. Seeing this king got angry and summoned Oliver in his castle. Upon meeting with Oliver he scolded him asking why he gave kings firepower to humans without seeking permission from the king. Then Oliver replied "Your majesty I did not steal your power. Magician Harry gave that power to me an

काेराेना भाइरस

Image
कस्तो हो यो भाइरस साथीहरुसँग भेटघाट गर्न नि नपाउने कस्तो हो यो भाइरस आफन्तहरु सँग कुरा गर्दा नि माक्स लगाउनु पर्ने  । कस्तो हो यो भाइरस विश्वमै आतंक पैmलाउने  कस्तो हो यो भाइरस गरीबहरुले खान नि नपाउने । कस्तो हो यो भाइरस संसारभर कसरी पैmलियो भन्ने पनि पत्ता लगाउन नसकिने कस्तो हो यो भाइरस जस्को औषधि पनि बनाउन समय लाग्ने । कस्तो हो यो भाइरस चमेरोबाट सुरु भएको कस्तो हो यो भाइरस जसले हामीलाई खानपिनमा सजग बनाएको स्वस्थ खान र सुरक्षित बस्न पाठ पढाएको ।।।

लकडाउनमा मेराे दैनीकी

Image
मेरो नाम आदित्य महत हो । म एपेक्स लाइफ स्कुल, कपन, काठमाडौमा कक्षा ५ को अन्तीम परीक्षा दिएको हु र अब कक्षा ६ मा जानेछु ।  विश्वभरी बढेको कोरोना भाइरसका कारणले गर्दा अहिले मेरो स्कुल बन्द छ । त्यसैले म घरमा सुरक्षित बसिरहेको छु । हाम्रो देशको प्रधानमन्त्री के पि शर्मा ओली ज्यूले पनि हामीलाई घरमै सुरक्षित बस्नु भन्नुभएको छ ।  त्यसैकारणले गर्दा पनि मलाई बाहिर जानु हुदैन भन्ने लागेको हो । विश्वमा कोरोना भाइरसको कारणले गर्दा धेरै मान्छेहरुको निधन भईसकेको छ । सुरुमा चीन, डिसेम्बर २०१९ को पहिलो हप्तामा देखिएको यो रोग अहिले धेरै देशमा फैलिसकेको छ । यस देशवाट इटाली, स्पेन, चिन जस्ता देशमा धेरै मान्छे मरेका छन् । हाम्रो देशमा पनि अहिले सम्म ९ जनामा यो रोग देखिएको छ । रोग लागेको मान्छेलाई अरुले छुदा र उसले हाच्छीउ गर्दा थुकबाट पनि सर्ने यो अचम्मको रोग हो । यसैले गर्दा हामीले अरुलाई छुन हुदैन र अलि टाडा बसेर मात्र गफ गर्नुपर्छ । मैले गुगल गरेर हेर्दा यो रोगको सिम्टममा खोकी लाग्ने, जरो आउने, टाउको दुख्ने जस्तो हुन्छ र सास फेर्न समेत गाह्रो हुन्छ । विश्वमा यो रोग अझ धेरै मान्छेलाई लागिरह

New Paintings During Lockdown

Image

Information about COVID 19

Image
Please don't forget to subscribe to my Channel about you visit it.

Some of my Paintings during COVID 19 Lockdown, 2020 April

Image